Shangri-la Scholarship Project (SSP)

सांग्रिला छात्रबृत्ति परियोजना

Shangri-La Scholarship Project (SSP) is the project implemented by Shangri-La Orphanage Home (SOH). It was established in 2002 to provide Scholarship to the surrounding areas children who cannot afford in such excellent school for the quality education and their better life. In initial period students would only get the free-ship such as tuition fee, book and stationery but as time changed its facilities have increase. Students get more facilities like medical Tiffin extra class in addition.

Objectives

  • Provide quality education to the orphan, semi orphan, underprivileged, disable, casteless and to the children from the leprosy-effected and lowest income families.
  • Prepare them for successful results in the SLC and to lead self-determinate lives.
  • Work towards fulfilling basic needs in order to support the students to attend school and to lower drop-out rates.
  • Provide an opportunity of common and equal status to socially different background children for creating a harmonious society.
  • Provide vocational training to make them self-sustaining with easy access to job or for self entrepreneurship.
  • Allow participation of scholarship parents and guardians in Shangri-la Projects for mutual exchange of cooperation, resource and skill aiming at common benefits and their empowerment to give positive impacts to scholarship children’s at community level.

साँग्रिला छात्रबृत्ति परियोजना २०५९ बाट शुरु भएको कार्यक्रम हो । यस कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका असहाय र अति निम्न आयस्तर भएका विपन्न बर्गका बालबालिकाहरुलाई सहयोग गर्नको लागि स्थापना भएको कार्यक्रम हो । यस कार्यक्रमको कार्यक्षेत्र ललितपुरको चापागाउँ, छम्पी , लेले, झरुवारासी, र ठेचो गरी जम्मा ५ वटा गाउँ विकास समितिहरु (हाल ३ नगरपालिकाः बज्रबाराही,कार्यबिनयक र छम्पि) समेटिएका छन् । उक्त गाविसहरुबाट नयाँ विद्यार्थीहरु छनौट गर्न प्रत्येक बर्ष फाल्गुण र चैत्र महिनामा आवेदन खुला गर्ने गरिन्छ । यस कार्यक्रम अन्तर्गत हाल २२५ जना विद्यार्थीहरु साँग्रीला इन्टरनेशनल स्कूलमा पढ्दै आएका छन्, ती मध्ये छात्र ९६ जना र छात्रा १२९ जना रहेका छन् । यस कार्यक्रम अन्र्तगत वि.सं. २०६६ बाट प्रवेशिका परिक्षा दिन थालिएकोमा २०७२ सालसम्ममा २४ जनाले प्रवेशिका परिक्षा दिई सकेका छन् । जसमध्ये ८ जना डिष्टिङ्कसन, १९ जना प्रथम श्रेणीमा उतीर्ण भएका थिए । छात्रबृत्ति कार्यक्रम अन्र्तगत छनौट भएका विद्यार्थीहरुले मासिक शुल्क, ड्रेस, स्टेशनरी, खाजा र स्वास्थ्य जाँच तथा सामान्य उपचार, आवश्यक परामर्शको सुविधा पनि प्राप्त गर्दै आईरहेका छन् । यस छात्रबृत्ति परियोजना अन्र्तगत परियोजना प्रवन्धक सहित ७ जना कर्मचारीहरु कार्यरत रहेका छन् । परियोजनाको एउटा बस र आफनै भवन समेत रहेको छ ।

आगामी वर्षको कार्य योजनाः

  • यस कार्यक्रम अन्र्तगत हरेक वर्ष आफनो लक्ष्य अनुसार कूल २२५ मा नबढने गरी नयाँ भर्ना लिने ।
  • नयाँ भर्ना लिँदा कार्यक्रमले निर्धारण गरेको समावेशी आधारहरुलाई प्राथमिकता दिदै निरन्तरता दिने ।
  • परियोजनाका अन्य नियमित क्रियाकलापहरुलाई प्रभावकारी ढँगबाट निरन्तरता दिने ।
  • सहयोग पाईरहेका विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्षालाई अझ प्रभावकारी ढगंले सन्चालन गर्ने ।
  • दन्त परीक्षण तथा उपचार शिविर स्कूलमा नियमित रुपमा सञ्चालन गर्ने ।