You are currently viewing शाङ्ग्रिला अर्फनेज होम चपागाउँको २५ औं वार्षिकोत्सवमा गोदावरी नगरपालिका वडा नं. १० को बधाई र सम्मान

शाङ्ग्रिला अर्फनेज होम चपागाउँको २५ औं वार्षिकोत्सवमा गोदावरी नगरपालिका वडा नं. १० को बधाई र सम्मान

गोदावरी नगरपालिका वडा नं. १० को तर्फबाट शाङ्ग्रिला अर्फनेज होम चपागाउँ, ललितपुरको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) मा बधाई ज्ञापन गरिएको छ। “शाङ्ग्रिला दर्पण” पुस्तक विमोचन तथा संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरिएको छ।

Leave a Reply